नवलपुरको निषेधाज्ञा : बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टा खुल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते ७:५२
नवलपुरको निषेधाज्ञा : बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टा खुल्ने

कावासोती । नवलपुरमा आजबाट लागू हुने गरि सुरु भएको निषेधाज्ञाको समयमा जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टाका दरले संचालन हुने भएका छ्न ।

मंगलबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बैंर्कस क्ल्ब कावासोतीका पदाधिकारीको बिचको बैंठकले हरेक दिन १० देखि १२ बजे सम्म न्युनतम कर्मचारीको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सुचारु गर्ने निर्णय भएको बताईएको छ ।

प्रकाशित : २०७८ वैशाख २२ गते ७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI