टोकियो ओलम्पिकमा नेपाल : फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते २१:१७
टोकियो ओलम्पिकमा नेपाल : फोटो फिचर

काठमाडौं । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विश्व खेलकुदको कुम्भमेला ओलम्पिकको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोमा नेपालको तर्फबाट गौरिका सिंह र एलेक्जेन्डर शाह नेपालको झण्डा फहराएका थिए ।

टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तस्बिरमा हेर्नुहोस् टोकियो ओलम्पिकको उद्घाटन :

प्रकाशित : २०७८ साउन ८ गते २१:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI