No ads found for this position

गण्डकी प्रदेशका सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १३ गते १९:१९
No ads found for this position
गण्डकी प्रदेशका सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार
No ads found for this position
काठमाडौँ । सर्वोच्च अदालतले जनमोर्चाबाट गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले गरेको पुनर्बहालीका लागि अन्तरिम आदेशको माग अस्वीकृत गरेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र सांसदसहितको नयाँ गठबन्धन सरकार निर्माणका क्रममा पार्टी निर्णय उल्लंघन गरेपछिप उनलाई राष्ट्रिय जनमोर्चाले पार्टी सदस्य र सांसदबाट बर्खास्त गरेको थियो ।

प्रकाशित : २०७८ साउन १३ गते १९:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI