मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह

कावासोती । नवलपुरको बौदीकालीमा मतदाता लाई प्रभावित पार्न कुर्सी बाडिएको भिडियो सार्वजनिक भए पछि तत्काल घटनाको छानबिन गर्न लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीले निर्वाचन आयोगको ध्यानार्कषण गराएको छ । गठबन्धनका तर्फबाट लोकतान्त्रिक वाम गठबन्धन बौदीकालीका संयोजक एवं नेपाली कांग्रेस बौदीकालीका सभापति केबि राना र नेकपा माओवादी केन्द्र बौदीकालीका अध्यक्ष टोपलाल रुचालले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै … Continue reading मतदातालाई कुर्सी बांडिएको घटना तत्काल छानबिन गर्न आयोगलाई लोकतान्त्रिक वाम गठबन्धनको आग्रह