४० वर्ष सम्म लालपुर्जा कै आश्वासन

कावासोती । पुर्वी नवलपरासीको कावासोती १५ का दानेश्वर माझी माछा मार्नका लागि नयां जाल बुन्न ब्यस्त छन् । माछा मारेर दैनिक गुजारा चलाउने माझीलाई चुनाव नजिकै आएको पत्तो भएपनि यस वर्ष कुनै पनि राजनितिक दलको कार्यक्रममा सहभागी भएका छैनन् । अहिले सम्म चार वटा निर्वाचनमा मतदान गरीसकेका माझीलाई नेता र उम्मेदवारले दिएको आश्वासन पुरा भएको … Continue reading ४० वर्ष सम्म लालपुर्जा कै आश्वासन