नारायणीमा पौडी खेल्न गएका १५ वर्षीय बालक बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १५ गते २०:४५
नारायणीमा पौडी खेल्न गएका १५ वर्षीय बालक बेपत्ता

कावासोती । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

देवचुली १ केउरेनीका  १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउसो दिन नारायणी नदिमा  पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नदिमा डुबेर बेपत्ता भएका बालकको खोजी भैरहेको छ ।

प्रकाशित : २०८० जेठ १५ गते २०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI