कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २९ गते १२:१०
कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेकले जनाए ।

नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

प्रकाशित : २०८० साउन २९ गते १२:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI