महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक ११ गते १२:३४
महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

कावासोती  । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि डीएसपी भट्टराई निलम्बनमा परेका हुन् ।उ

उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ ।भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।

प्रकाशित : २०८० कार्तिक ११ गते १२:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI