नेविसंघ नवलपुर काठमाडौ सम्पर्क मन्चको अध्यक्षमा कंडेल

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते १८:१०
नेविसंघ नवलपुर काठमाडौ सम्पर्क मन्चको अध्यक्षमा कंडेल

काठमाडौं ः नेपाली काग्रेसको भातृसस्था नेपाल बिद्यार्थी संघको नवलपुर काठमाडौं सम्पर्क मञ्चको चौथौ अधिवेशन काठमाडौमा सम्पन्न भएको छ । प्रर्दशनीमार्ग स्थित  वाल्मिकि क्यापम्समा भएको अधिवेशनबाट चेतराम कण्डेल सुजन अध्यक्षमा चयन हुनुभएको छ ।मञ्चको वरिष्ठ उपाध्यक्षमा ईश्वर पराजुली , उपाध्यक्षहरुमा विपिन भुषाल र कपिल बस्याल , सचिवमा उज्ववल सिग्देल , सहसचिवहरुमा अस्मिता कण्डेल र सृजन भुषाल चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा आविश्कार सापकोटा ,शुशान्त कण्डेल , भुवन कण्डेल र अरुण चापागाई चयन भएको निर्वाचन अधिकृत कृष्ण धरेलले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ माघ २५ गते १८:१०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI