कोरोनाको आशंकामा बुटवलमा एक जनालाई आइसोलेसनमा राखियो

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २९ गते २०:१२
कोरोनाको आशंकामा बुटवलमा एक जनालाई आइसोलेसनमा राखियो

बुटवल ,फागुन २९-

कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । २१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । डा. थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् ।

प्रकाशित : २०७६ फागुन २९ गते २०:१२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI