गैँडाकाेट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते १३:३०
गैँडाकाेट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

प्रकाश भण्डारी, चैत्र ९ गैँडाकोट

गैँडाकाेट नगरपालिकाले अत्यावश्यक बाहेक अन्य सेवाग्राहीलाई दिने सुविधा बन्द गर्ने निर्णय गरेको छ। विश्वभर फैलिएको कोरोना सक्रमणको सर्तकता अपनाउन आज चैत्र ९ गतेदेखि चैत्र २१ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो।

गैँडाकाेट नगरपालिकाले आज एक सुचना जारी गर्दै सरकारको निर्णय बमोजिम सेवा बन्द गर्ने निर्णय गरिएको बताएको छ। 

सुचना

प्रकाशित : २०७६ चैत ९ गते १३:३०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI