कोरोना अपडेट : संक्रमितको संख्या २० लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३ गते २०:०२
कोरोना अपडेट : संक्रमितको संख्या  २० लाख नाघ्यो

एजेन्सी, ३ वैशाख । विश्वभर कोरोना भाइरसको संक्रमित २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघेको छ ।

संक्रमितको कुल संख्या २० लाख २३ हजार ६ सय ६४ पुगेको छ । मृतकको संख्या १ लाख २८ हजार ८ सय ९४ पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा ६ लाख १४ हजार संक्रमित छन् । स्पेनमा १ लाख ७७ हजार संक्रमित छन् । इटालीमा १ लाख ७७ हजार संक्रमित संख्या पुगेको छ ।

प्रकाशित : २०७७ वैशाख ३ गते २०:०२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI