दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १८:०१
दुई तिहाईको सरकारले दुई कौडीको काम गरेन : राजेन्द्र महतो

काठमाडौ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् । प्रतिनिधि सभामा मन्तव्य राख्दै नेता महतोले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाए  । सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाए । उनले राजपालाई एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए ।

प्रकाशित : २०७७ वैशाख २६ गते १८:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI