नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते २२:३७
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुग्यो

काठमाडौं- नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। काठमाडौं, भक्तपुर सहितको जिल्लामा संक्रमित भेटिएका छन्।

प्रकाशित : २०७७ वैशाख ३० गते २२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI