कोरोना अपडेट: बिहीवार १७ संक्रमित थपिए, संख्या ४४४

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ८ गते ८:००
कोरोना अपडेट: बिहीवार १७ संक्रमित थपिए, संख्या ४४४

पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ ।

थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् ।  थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीय महिला हुनुहन्छ । उहाँहरूकाे स्वास्थ्य अबस्ता सामान्य रहेकाे छ । 

प्रकाशित : २०७७ जेठ ८ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI