नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १४:३७
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो
corona

काठमाडौं- नेपालमा थप १५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ।

यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १५६ जनामा संक्रमण देखिएको हो। 

कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ १५ गते १४:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI