प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चुनिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष ८ गते १४:४५
प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चुनिए

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदीय दलको नेतामा पुष्पकमल दाहाल चुनिएका छन् ।

यस समूहको नयाँ बानेश्वरस्थिति संसद् भवनको एक हलमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

उनलाई सर्वसम्मत रूपमा त्यहाँ उपस्थित सांसदले नेता चयन गरेका हुन् ।

प्रकाशित : २०७७ पुष ८ गते १४:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI