ओलीलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ११ गते १९:५५

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको प्रचण्ड-माधव नेपाल समूहले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ।
आइतवार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। ओलीलाई एक हप्ते स्पष्टीकरण सोधिएकोमा उनले जवाफ नफर्काएपछि सो निर्णय गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए

प्रकाशित : २०७७ माघ ११ गते १९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI