भ्रमण वर्षको पुर्व सन्ध्यामा चिटिक्क त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १५ गते २०:५२
भ्रमण वर्षको पुर्व सन्ध्यामा चिटिक्क त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

काठमाडौं, पुस १५ गते । भ्रमण वर्ष २०२० बुधबारबाट शुरु हुँदै छ । नेपाल आउने धेरै पर्यटक नेपालमा हाल सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने तथा जाने गर्छन् ।
पर्यटकका लागि मुख्यद्वारको रुपमा रहेको सो स्थलको आगमन तथा प्रस्थान कक्षमा अहिले निकै सुधार भएको पाइएको छ ।
सरसफाइ तथा साजसज्जामा निकै फरक अनुभूति गर्न सकिन्छ । भित्ताहरुमा पोस्टर तथा गमलाको सजावटले चिटिक्क बनेको छ विमास्थल ।

तस्बिरः केशव खनाल/गोरखापत्र

प्रकाशित : २०७६ पुष १५ गते २०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI