कावासाेति १३ द्वारा थप परिवारलाई राहत हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १२:००
कावासाेति १३ द्वारा थप परिवारलाई राहत हस्तान्तरण

नवलपुर,बैशाख ११
कावासाेति नगरपालिका वडा न १३ मा अाज थप १२८ घर परिवारलाई राहत हस्तान्तरण गरेकाे छ । कावासाेति नगरपालिका बाट प्राप्त ७८ र नगरपालिका बाट स्विकृतिबाट कावासाेति नवजागरण मण्डलिबाट प्राप्त ५० गरि १२८ घर परिवारलाई राहत हस्तान्तरण गरेको कावासाेति नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विनाेद रानाले जानकारी दिय ।


वडाले गत चैत्र २२ गते नगरपालिका बाट प्राप्त ८५ घर परिवारलाई , लामिचाैर उपभोक्ता समितबाट प्राप्त १० र कावासाेति सहयाेगि समुहबाट प्राप्त २५ गरि ११५ जनालाई हस्तान्तरण गरिसकेकाे थियाे ।


अाज वितरण गरिएकाे राहतकाेष बाट अति विपन्न परिवार ४ जनालाई पुन थप राहात हस्तान्तरण गरियकाे वडा अध्यक्ष रानाले जानकारी दिय ।


साथै अाज राहात पाउने परिवारलाई कावासाेति नवजागरण मण्डलि , कावासाेति ले नगरपालिकाले दिने राहात मा थप १ केजि अालु, प्याज ५०० ग्राम र १०० ग्राम साेयाविन समेत हस्तान्तरण गरिएकाे वडा अध्यक्ष रानाले जानकारी दिय ।

प्रकाशित : २०७७ वैशाख ११ गते १२:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI