No ads found for this position

नेपाली काँग्रेस कावासोती-२ द्वारा १ सय ७८ परिवारलाई राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते १९:४०
No ads found for this position
नेपाली काँग्रेस कावासोती-२ द्वारा १ सय ७८ परिवारलाई राहत वितरण
No ads found for this position

२ जेठ , कावासोती
नेपाली काङ्ग्रेस कावासोती नगरपालिका वार्ड नं.२ को आयोजना मा आज शुक्रबार १ सय ७८ घर परिवार लाई राहत बितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस वडा सभापती रुद्र लाल कण्डेल, नेपाली काङ्ग्रेस नगर सचिब श्याम बस्ताकोटि, महाधिवेशन प्रतिनिधि खगिसरा गुरुङ्ग, नेपाली काङ्ग्रेस जिल्ला सल्लाहकारद्वय एक नारायण शर्मा, बिष्णु पाण्डे र वडा सदस्य शिव पाण्डे लगाएत को उपस्थिति रहेको थियो। उक्त अवसरमा प्रत्येक परिवार लाई १५ के जि चामल चामल, २ के जि दाल, १ पोका नुन, २ पिस साबुन , १ पोका तेल बितरण गरिएको नेपाली काङ्ग्रेस वडा सचिब हरि सुवेदीले जानकारी दिएका छन्।

प्रकाशित : २०७७ जेठ २ गते १९:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI