पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १० गते १४:५४
पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएकाे छ । सिंहकाे शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उहाँ तीन दिनअघि अस्पताल भर्ना हुनुभएकोमा अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ।

स्वर्गीय सिंहका पति प्रो. माणिकलाल श्रेष्ठ गोरखापत्र संस्थान सञ्चालक समितिको पूर्व सदस्य हुनुहुन्छ।

प्रकाशित : २०७७ जेठ १० गते १४:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI