आर्थिक वर्ष २०७७/७८ काे बजेटको पूर्णपाठ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते २०:०५
आर्थिक वर्ष २०७७/७८ काे बजेटको पूर्णपाठ

सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हाे । बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय व्यवस्थानको लागि १ खर्ब ७२ अर्ब विनियोजन भएको छ ।सो बजेट पूर्तिका लागि राजस्वबाट ८ अर्ब ८९ करोड ६२ लाख, वैदेशिक सहयोगबाट वाट २ खर्व ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्व २५ अर्ब अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ बजेटको पूर्णपाठ हेर्न तथा डाउनलोड गर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला।

प्रकाशित : २०७७ जेठ १५ गते २०:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI