थप १३ जनामा कोरोना संक्रमण , संक्रमितको संख्ता १८११ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते १९:१३
थप १३ जनामा कोरोना संक्रमण , संक्रमितको संख्ता १८११ पुग्यो
corona

काठमाडौं- नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार पश्चिम नवलपरासी, पाल्पा , कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।

प्रकाशित : २०७७ जेठ १९ गते १९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI