गिरुबारी खोलाले बगाउदा महिलाको मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते १२:२१
गिरुबारी खोलाले बगाउदा महिलाको मृत्युु

कावासोती । नवलपुरको हुप्सेकोटमा रहेको गिरुवारी खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । 

खोलाले बगाउदा हुप्सेकोट गाउँपालिका २  गड्डा खोला बस्ने सीता परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घरबाट गिरुवारी आउदा   गिरुवारी खोला तर्ने क्रममा परियारलाई  खोलाले बगाएको हो । 

प्रकाशित : २०७७ साउन १५ गते १२:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI