नेपाल आइडलको उपाधि सज्जा चौलागाईलाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते २२:१५
नेपाल आइडलको उपाधि सज्जा चौलागाईलाई

काठमाडौं  ।  तेस्रो सिजनको नेपाल आइडलको उपाधि सज्जा चौलागाईले जितेकी छन् । एपी वान टेलिभिजनका अध्यक्ष क्याप्टेन रामेश्वार थापाले नेपाल आइडलको उपाधि घोषणा गरेका हुन् । यस्तै फस्ट रनरअप प्रविण बेडवाल र सेकेण्ड रनरअप किरण भुजेल भएका छन् ।

नेपाल आइडल बन्न सफल चौलागाईले ५० लाख, फस्ट रनरअप बेडवालले १० लाख र सेकेण्ड रनरअप भुजेलले ५ लाख प्राप्त गरेका छन् ।

प्रकाशित : २०७७ भदौ १२ गते २२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI