कस्तो छ शनिवारको विदेशी मुद्रा विनिमयदर ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २० गते ८:२७
कस्तो छ शनिवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । शनिवार १ अमेरिकि डलरको खरिददर ११७ पैयाँ ७८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ । यस्तै शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले शनिवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा तोकेको छ । त्यस्तै, शुक्रवार १ यूरोपियन यूरोको खरिददर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा रहेको थियो ।

शनिवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा निर्धारण गरेको छ । शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०० पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१३ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रकाशित : २०७७ मंसिर २० गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI