नेपालको झन्डा बोकेर राजतन्त्रको माग गर्दै माइतीघरमा प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २० गते १५:०४
नेपालको झन्डा बोकेर राजतन्त्रको माग गर्दै माइतीघरमा प्रदर्शन

पछिल्ला दिन देशभर राजतन्त्रको पक्षमा प्रदर्शन सुरु भएका छन् ।

शनिबार काठमाडौंको माइतीघरमा पनि राजतन्त्र पुनस्र्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्नु पर्ने माग गरिएको थियो ।

राप्रपाले अब देशभर आफूहरुले राजतन्त्रको पक्षमा प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर २० गते १५:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI