शोक प्रस्ताब पास गर्दै नेकपा स्थायी कमिटीको बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २८ गते १३:४७
शोक प्रस्ताब पास गर्दै नेकपा स्थायी कमिटीको बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्नेगरि सकिएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको थियो । अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए

प्रकाशित : २०७७ मंसिर २८ गते १३:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI