मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली:केहिबेरमा सफथ ग्रहण

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १० गते १८:०३
मन्त्रीपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओली:केहिबेरमा सफथ ग्रहण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई समूह बनेसँगै पाँच मन्त्रीले राजीनामा दिएका थिए ।

तिनै रिक्त पाँच स्थानमा प्रधानमन्त्री ओलीले आफ्नो समूहका पाँच नेतालाई नियुक्त गर्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, दावा तामाङ,  र गौरीशंकर चौधरी मन्त्री बन्दैछन् ।

प्रकाशित : २०७७ पुष १० गते १८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI