भरतपुर अस्पतालमा गैंडाकोटका संक्रमितको मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २५ गते १०:४०
भरतपुर अस्पतालमा गैंडाकोटका संक्रमितको मृत्युु

कावासोती । चितवनको भरतपुर अस्पतालमा गैंडाकोटका  कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : २०७८ वैशाख २५ गते १०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI