पुर्ब मन्त्री महादेव गुरुङको पहलमा कास्किमा स्वास्थ्य सामाग्री बितरण ।

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३१ गते १०:३०
पुर्ब मन्त्री महादेव गुरुङको पहलमा कास्किमा स्वास्थ्य सामाग्री बितरण ।

नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङ्काे पहलमा कास्की क्षेत्र नं ३ मा पर्ने सम्पूर्ण स्वास्थ्य चैाकीहरुमा स्वास्थ्य सामग्री वितरण अभियान सुरु भएकाे छ ।

 

तीनचुली नेपाल काठमाडौंका अध्यक्ष ज्वलन्त गुरुङकाे सहयाेगमा पिपिई, अक्सिमिटर,सेनिटाईजर,फेससिल्ड ,मास्क एवं ग्लाेब्स लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको काङ्ग्रेसका नेता देबेन्द्र सेरचनले बताए भदाैरे ,चापाकाेट,सराङ्काेट र कास्कीकाेट स्वास्थ्य चाैकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकिएको छ भने बाकी पालिकाका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री बितरणको क्रम जारी राखिने बताईएको छ ।

 

स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेताहरु हरिप्रसाद लामिछाने ,मेख ब.गुरुङ , मधुसूदन अधिकारी ,राजेन्द्र क्षेत्री , लालकुमार गुरुङ ,वेणीमाधव अधिकारी ,केसव अधिकारी ,मेख तामाङ लगाएतकाको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ जेठ ३१ गते १०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI