कर्णालीको नीति तथा कार्यक्रम पारित

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १५:२२
कर्णालीको नीति तथा कार्यक्रम पारित

काठमाडौं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आजको प्रदेशसभा बैठकमा सभामुखले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपराह्न ४ बजे बजेट प्रस्तुत गरिँदै छ ।

प्रकाशित : २०७८ असार १ गते १५:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI