मन्त्रीपरिषद विरुद्ध सर्वोच्चको अन्तरिम आदेस : २१ मन्त्री पदमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ८ गते १६:२५
मन्त्रीपरिषद विरुद्ध सर्वोच्चको अन्तरिम आदेस : २१ मन्त्री पदमुक्त

८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।

प्रकाशित : २०७८ असार ८ गते १६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI