कावासोतीमा ३० वटा मम्न्दिर गुम्बा चर्च र मस्जिदलाई ७७ लाख ५० हजारका टुक्रे योजना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १८ गते १२:१४
कावासोतीमा ३० वटा मम्न्दिर गुम्बा चर्च र मस्जिदलाई ७७ लाख ५० हजारका टुक्रे योजना

कावासोती । कावासोती नगरपालिकाले आगामी आ.व २०७७/७८का लागी ल्याएको बजेटमा नगर भित्रका ३० वटा मम्न्दिर गम्बा चर्च र मस्जिदलाइ नगरस्तरीय योजना अनतरगत ७७ लाख ५० हजारका् टुक्रे योजनामा बजेट विनियोजन गरेको छ । सामाजिक विकास शिर्षकको लोपन्मुख भाषा तथा संस्कृति प्रर्वद्घन शीर्षक अन्तरगत ३० वटा मम्न्दिर गम्बा चर्च र मस्जिदलाइ एक लाख देखि ३ लाख सम्मका योजनाहरुमा कुल ७७ लाख ५० हजार विनियोजन गरिएको हो ।

लोपन्मुख भाषा तथा संस्कृति प्रर्वद्घन शीर्षकमा विनियोजित कुल बजेट एक कारोड ५० लाख मध्य स्थानिय कला, भाषा, र संस्कृति संरक्षणमा १४ लाख, चिलाहा सांस्कृतिक क्लब भवनलाई ४ लाख र दलित सामाजिक विकास केन्द्रको भवन मर्मतको लागी ३ लाख र योगा प्रर्वद्घन शीर्षकमा २ लाख बाहेक सबै बजेट मम्न्दिर गम्बा चर्च र मस्जिदलाई विजियोजन गरिएको हो ।

प्रकाशित : २०७८ असार १८ गते १२:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI