अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १९ गते ७:५३
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने बताएका छन् ।

प्रकाशित : २०७८ साउन १९ गते ७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI