रंगिलो रंगशाला : पाेखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम (तस्वीरमा)

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३० गते ९:४८
रंगिलो रंगशाला : पाेखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम (तस्वीरमा)
sf:sL, @( ;fpg . kf]v/f /ªuzfnfleq lgdf{0fsf] clGtd r/0fdf k'u]sf] cGt//fli6«o km'6an :6]l8od . km'6an :6]l8odsf] xfn;Dd () k|ltzt sfd ;lsPsf] 5 . t:jL/ M s[i0f bjf8L, /f;;
पाेखरा । पाेखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला लगभग अन्तिम चरणमा पुगेकाे छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका  महिला फुटबलका खेलहरू यही निर्माणाधीन रंगशालामा खेलाएकाे थियाे । प्यारापिटसहित फुटबल मैदान उतिबेलै तयार भए पनि  यसकाे फिनिशिङका कामहरू अझैँ बाँकी नै छ । यस अन्तर्राष्ट्रिय  फुटबल स्टेडियमको हालसम्म ९० प्रतिशत काम सकिएको बताइएकाे छ ।

तस्वीर १ः भिआइपी प्यारापिटको छानो

पोखरा रङ्गशालाभित्र निर्माणको अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको भिआइपी प्यारापिटको छानो ।

तस्वीर २ः अन्तरर्राष्ट्रिय फुटबल स्टेडियम

पोखरा रङ्गशालाभित्र निर्माणको अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय फुटबल स्टेडियम ।

तस्वीर : रासस

प्रकाशित : २०७८ साउन ३० गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI