अमेरिकी सेनाले बिगारेका हेलिकोप्टर तालिबानले उडायाे

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २३ गते १३:१३
अमेरिकी सेनाले बिगारेका हेलिकोप्टर तालिबानले उडायाे

अफगानिस्तानमा करिब २० वर्षसम्म बसेका अमेरिकी सेना आफ्नै भूमीमा फिर्ता गइसकेका छन् ।

अफगानिस्तान छोड्ने बेला अमेरिकी सेनाहरुले आफूले प्रयोग गर्ने गरेका हेलिकोप्टरहरु कसैले चलाउन नसक्ने गरि बिगारेर गएको बताएका थिए ।

अफगानी सेनाका पाइलट नकीब हिम्मतले आफ्नो फेसबुकमा हेलिकोप्टर बनाएर उडाएको जानकारी दिएका छन् ।

एजेन्सी

प्रकाशित : २०७८ भदौ २३ गते १३:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI