सरकारले गठन गर्‍यो भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३० गते १९:१३
सरकारले गठन गर्‍यो भूमि आयोग, अध्यक्षमा निरौला नियुक्त

सरकारले भूमि आयोग गठन गरेर केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ ।

अघिल्लो सरकारले गठन गरेको भूमि आयोग प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विघटन गरेको थियो ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेर निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ ।

प्रकाशित : २०७८ भदौ ३० गते १९:१३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI