कांग्रेस काठमाडौं महानगरमा निलकाजी शाक्यको प्यानल नै विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १७ गते २१:३०
कांग्रेस काठमाडौं महानगरमा निलकाजी शाक्यको प्यानल नै विजयी

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा निलकाजी शाक्यको प्यानल नै विजयी भएको छ । शाक्य ७८६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रन्जितले ३२९ मतमात्र ल्याए ।

त्यस्तै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन विजयी भएका छन् । सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी भए । यससैगरी सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् ।

उनीहरू सबैजना प्रकाशमान सिंह-गगन थापा पक्षका हुन् ।

अन्तिम मत परिणाम :

प्रकाशित : २०७८ असोज १७ गते २१:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI