माछा मार्न गएकी मिनाकुमारीको नारायणीमा डुबेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज २१ गते ११:०५
माछा मार्न गएकी मिनाकुमारीको नारायणीमा डुबेर मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको कावासोती १५ निवासी होमनारायण बोटेकी श्रीमती ४९ बर्षीया मिनाकुमारी बोटेको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

 

प्रहरी चौकी कोल्हुवाका अनुसार डुंगामा माछा मार्न जाने क्रममा नारायणीको बीच भागमा बालुवा थुप्रिएको ठाउँमा डुंगाबाट झरी खोला तर्ने क्रममा उनको नदीले बगाएर निधन भएको हो ।

 

प्रकाशित : २०७८ असोज २१ गते ११:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI