No ads found for this position

नेकपा (एकीकृत समाजवादी) नवलपुरको इन्चार्जमा डाक्टर खनाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज ३० गते १७:५८
No ads found for this position
नेकपा (एकीकृत समाजवादी) नवलपुरको इन्चार्जमा डाक्टर खनाल
No ads found for this position

नवलपुर  । नेकपा (एकिकृत समाजवादी) केन्दीय कमिटिले नवलपुरको ईन्चार्ज तोकेको छ ।

नवलपुरबाट डा .गोपाल खनाललाई केन्द्रीय कमिटिमा मनोनित गर्दै उहाँलाई नै जिल्ला ईन्चार्जका रुपमा खटाएको हो ।  सातै प्रदेशमध्ये कमजोर स्थितिका रुपमा रहेको गण्डकी प्रदेशमध्येको जिल्ला नवलपुरमा एकिकृत समाजबादीले आफ्ना गतिविधिलाई तिव्रता दिएको छ ।

केही दिन अगाडी सदरमुकाम कावासोतीमा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय उद्घाटन साथै पार्टीको तेस्रो जिल्ला बैठकलाई सम्बोधन गरेलगत्तै पार्टी गतिविधि र संगठन निर्माणले तिव्रता पाएका छन् ।
नेकपा एकिकृत समाजबादी निकट संगठन अनेरास्ववियू तथा समाजवादी युवा संघ जिल्ला कमिटि गठन भएका छन् ।

प्रकाशित : २०७८ असोज ३० गते १७:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI