एमाले देवचुली : कृष्णबहादुर केसीको अध्यक्षतामा देवचुलीमा ७५ सदस्यीय नगर कमिटी चयन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ११ गते १६:१९
एमाले देवचुली : कृष्णबहादुर केसीको अध्यक्षतामा देवचुलीमा ७५ सदस्यीय नगर कमिटी चयन

देवचुली । नेकपा एमाले पालिका अधिवेशन अन्तरगत देवचुली नगर कमिटी अध्यक्षमा कृष्णबहादुर केसी चयन भएका छन् । केसी सर्वसम्मत नगर कमिटि अध्यक्ष चयन भएका हुन् ।राज्य पुन:संरचनापछिको देवचुली नगरपालिकाको ऎतिहासिक प्रथम नगरपालिका अधिवेशनबाट कृष्णबहादुर केसीको अध्यक्षतामा ७५ सदस्यीय नेकपा एमाले देवचुली नगर कमिटी सर्वसम्मत चयन गरिएको छ ।

केसीको अध्यक्षतामा घोषणा गरिएको समितिको उपाध्यक्षमा भीमलाल तिवारी,सचीवमा डिलाराम पाण्डे, उपसचिवमा ओमप्रकाश तिवारी र भुपाल अधिकारी सर्वसम्मत चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक ११ गते १६:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI