इङ्ल्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १६ गते ९:०१
इङ्ल्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । इङ्ल्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । लगातार चार खेलमा जित निकाल्दै उ सेमिफाइनल पुगेको हो । गएरातिको खेलमा उसले श्रीलङ्कालाई पराजित गर्दै सेमेफाइनलको यात्र तय गरेको हो ।

इङ्ल्याण्डको जितमा जोस बट्लरले शतक प्रहार गरेको थिए । जसको मद्धतमा इङ्ल्यान्ड २६ रनले विजयी भएको हो ।

श्रीलंका १९ ओभरमा इङ्ल्यान्डले दिएको १६४ रनको लक्ष्य सम्पूर्ण विकेट गुमाउँदै मात्र १३७ रन बनाउन सफल भएको थियो।

प्रकाशित : २०७८ कार्तिक १६ गते ९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI