तपाईंको पालिकामा देउवा सरकारबाट कतिले पाउँदैछन् नगद १० हजार ? देशैभरको पूर्णविवरण

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २१ गते १७:०९
तपाईंको पालिकामा देउवा सरकारबाट कतिले पाउँदैछन् नगद १० हजार ? देशैभरको पूर्णविवरण

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृतवको सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद बाँड्ने कार्यविधि नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

आज बुधवार राजपत्रमा सूचना प्रकाशित गर्दै देउवा सरकारले कोभिड–१९ महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट पारित भइसकेको कार्यविधिले महामारीका कारण प्रभावित विपन्न वर्ग परिवारको यकिन गर्ने, लगत संकलन गर्ने र नगद हस्तान्तरणसम्मको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।

कार्यविधिमा कुन गाउँ/नगरपालिकामा कति जनाले नगद पाउने भन्ने समेत यकिन गरिदिएको छ ।

हेर्नुहोस् कुन पालिकामा कतिले पाउँछन् नगद ?

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

 

 

प्रकाशित : २०७८ कार्तिक २१ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI