गण्डकीका मुख्य मन्त्री पोख्रेल कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ६ गते २१:११
गण्डकीका मुख्य मन्त्री पोख्रेल कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छ्न ।

गण्डकी प्रदेशको खुल्ला तर्फको २ वटा कोटामा पोख्रेल सँगै संस्थापन समुहबाट ध्रुव वाग्ले पनि निर्वाचित भएका छ्न । पोख्रेलले २३०६ मत पाउँदा वाग्लेले उनको भन्दा धेरै २७२० मत पाएका छ्न ।

गण्डकी प्रदेश खुल्ला कोटामा पोख्रेल र वाग्ले सँगै रमेश बानिया र सोभियत अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

बानियाले १९३८ मत र अधिकारीले २०३४ मत पाएका छ्न ।

 

 

प्रकाशित : २०७८ पुष ६ गते २१:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI