आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ७ गते ८:३७
आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौं  : आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २०७८ माघ ७ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI