फागुन १९ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १८ गते ९:५०
फागुन १९ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

नवलपुर । ग्याल्पो ल्होसार ( फागुन १९ गते) का दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेर ग्याल्पो ल्होसार ( फागुन १९ गते)सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले गरेको निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भै सकेको छ

प्रकाशित : २०७८ फागुन १८ गते ९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI