गण्डकी प्रदेशमा भानु जयन्तीमा सार्वजनिक बिदा दिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २२ गते १४:०३
गण्डकी प्रदेशमा भानु जयन्तीमा सार्वजनिक बिदा दिने
नवलपुर । गण्डकी प्रदेश सरकारले भानु जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको चैत १८ गते शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।
यसका साथै प्रदेशले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा बिदा दिने निर्णय गरेको छ ।
प्रकाशित : २०७८ चैत २२ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI