विनयी त्रिवेणीको वडा नं ६ मा एमालेको प्यानल विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १ गते १७:५२
विनयी त्रिवेणीको वडा नं ६ मा एमालेको प्यानल विजयी

नवलपुर । विनयी त्रिवेणी गाउँपालिका ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा नुरेन्द्र शाह , सदस्यहरुमा खुल्लामा विष्णु प्रसाद चौलागाईं र टंक बहादुर थापा , महिला सदस्यमा योगिता कुमारी मल्लाहा , दलित महिला सदस्यमा देवी लक्ष्मी बिक विजयी हुनुभएको हो ।

प्रकाशित : २०७९ जेठ १ गते १७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI